९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ९ गते , बुधबार

विवाह समारोहमा ग्यास विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु

source NNB २०८२ पुस २७ गते , आइतबार
1
Shares
90
Views
विवाह समारोहमा ग्यास विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामाबादमा आज भएको विस्फोटमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । विवाह समारोह चलिरहेको बेला अचानक ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार विस्फोट यति भीषण थियो कि विस्फोटबाट घर पुरै ढलेको थियो । विस्फोटबाट आसपास रहेका ४ वटा घरमा समेत क्षति पुगेको स्थानियले बताएका छन् ।

विस्फोटलगतै जलेको घरबाट १९ जनालाई उद्धारकर्ताहरुले उद्धार गरि जिवितै बाहिर निकालेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज