९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस

source NNB २०८२ पुस २५ गते , शुक्रबार
0
Shares
95
Views
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि सिफारिस गरेको छ ।

न्याय सेवा आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्याङ्कनका आधारमा ५ जनालाई बढुवा गर्न न्याय परिषद्समक्ष सिफारिस गरेको छ ।

वैदेशिक रोजगार विभागका सहायक न्यायाधिवक्ता राजेन्द्र रेग्मीलाई उच्च सरकारी वकिल कार्यालय राजविराजका लागि उपन्यायधिवक्तामा बढुवा गर्दै पदस्थापनका लागि सिफारिस गरेको छ ।

उच्च सरकारी वकिल कार्यालय विराटनगरका मुकुन्दकुमार रेग्मीलाई जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमको जिल्ला न्यायाधिवक्ता लागि सिफारिस गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय प्युठानका मदन शर्मालाई  उच्च सरकारी वकिल कार्यालय पोखराका लागि उपन्यायाधिवक्तामा सिफारिस गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय डोल्पाका विजयराज घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय पाटनको उपन्यायाधिवक्तामा सिफारिस गरेको छ र जिल्ला सरकारी वकिल कार्यालय धादिङका लक्ष्मीकिशोर शर्मालाई  उच्च सरकारी वकिल कार्यालय दिपायलका लागि उपन्यायाधिवक्ताका लागि सिफारिस गरिएको छ ।

कार्यक्षमताका आधारमा बढुवा सिफारिस हुने ५ जनामा सत्य निरूपण तथा मेलमिलाप आयोगका भक्ति उपाध्याय, उच्च सरकारी वकिल कार्यालय पाटनकी शिलुका लिंथेप, उच्च सरकारी वकिल कार्यालय विराटनगरका कल्याण पराजुली, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका पूर्णबहादुर केसी र महान्यायाधिवक्ताको कार्यालयका दीपक बस्याल बढुवाका लागि सिफारिस भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज