९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

source NNB २०८२ पुस १५ गते , मंगलबार
0
Shares
101
Views
पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

१५ पुस, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत मंगलबारका लागि तय भएका खेलहरू स्थगित भएको छ।

मंगलबार विहान जियाको ८० वर्षको उमेरमा निधन भएको थियो । खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यो निर्णय गरेको हो।

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री थिइन् र उनले दुई कार्यकाल प्रधानमन्त्रीको रूपमा सेवा गरेकी थिइन्।

बीसीबीले क्रिकेटको विकासमा उनले दिएको योगदानको स्मरण गर्दै राष्ट्रिय शोकको सम्मानस्वरूप खेलहरू पछि सारिएको जनाएको छ। रद्द गरिएका खेलहरू पुनः तालिकामा समावेश गरिने बीसीबीले जनाएको छ।

यसका साथै, ढाका मेट्रोपोलिस क्रिकेट समितिले पनि डिसेम्बर ३० देखि जनवरीसम्म हुने ढाका प्रथम डिभिजन क्रिकेट लिगका नौ खेलहरू स्थगित गरेको छ, जसको नयाँ तालिका पछि सार्वजनिक गरिनेछ।

बीपीएलको यो सिजनमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट खेलिरहेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज