९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख १ गते , मंगलबार

प्रशान्त झा बने सार्वभौम नागरिक पार्टीको धनुषा संयोजक

source NNB २०८२ मंसिर २४ गते , बुधबार
9
Shares
393
Views
प्रशान्त झा बने सार्वभौम नागरिक पार्टीको धनुषा संयोजक

जनकपुरधाम, २४ मंसिर । हालै निर्वाचन आयोगमा दर्ता भएको सार्वभौम नागरिक पार्टीले जनकपुरधामका प्रशान्तकुमार झालाई धनुषा जिल्ला संयोजक बनाएको छ ।

नागरिक अधिकारको संरक्षण, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक यात्रा अघि बढाएको संयोजक झाले बताएका छन् । यो पार्टी पूर्वीय दर्शनमा आधारित मध्यममार्गी विचारधारा अपनाएको पनि उनले बताएका छन् । मधेशसहित देशभर नागरिकतन्त्र–केन्द्रित राजनीतिक अभियानलाई तीव्रताका साथ अघि बढाएकोसमेत झाले जनाएका छन् ।

यो पाटीको केन्द्रीय अध्यक्षका रूपमा गणेशकुमार मण्डल रहेका छन् । मधेशी नागरिक समाजको संयोजकका रूपमा सक्रिय रहेका मण्डल मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । यो पार्टीले अन्य पार्टीभन्दा पृथक नीतिहरू लिएको छ ।

सदस्यता वितरण नगर्ने, पार्टीको झण्डा बनाउने, भ्रातृ संगठन नबनाउने, चन्दा नउठाउने, आमसभा नगर्ने, फूल टाइम कार्यकर्ता पार्टीको सभापति बन्न नपाउने, केन्द्रमा बाहेक अन्य जिल्लामा कार्यालय स्थापना नगर्ने, स्थानीय तहमा उम्मेदवारी नदिनेलगायत अनौठाे र पृथक नीति याे पार्टीले लिएको छ । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज