९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख १ गते , मंगलबार

दसैंमा प्रदर्शन भएका तीन नेपाली चलचित्रको व्यापार कमजोर

source NNB २०८२ आश्विन २४ गते , शुक्रबार
0
Shares
74
Views
दसैंमा प्रदर्शन भएका तीन नेपाली चलचित्रको व्यापार कमजोर

दसैंको अवसरमा प्रदर्शन भएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले अपेक्षित स्तरमा व्यापार गर्न सकेनन्। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपका अनुसार ‘बलिदान’ ले सबैभन्दा बढी करिब रु ३ करोड ७५ लाख कमायो। यसले १ लाख १९ हजार टिकट बिक्री गरेको थियो।

त्यसपछि ‘हरिबहादुरको जुत्ता’ ले करिब ३ करोड २१ लाख कारोबार गर्दै ९० हजार ९४७ टिकट बिक्री गर्‍यो। जबकि ‘माइतीघर’ सबैभन्दा पछाडि पर्‍यो, जसले करिब २ करोड १३ लाख व्यापार र ६८ हजार ३२ टिकट बिक्री मात्र गर्न सक्यो।

चलचित्रकर्मीहरूले दसैंजस्तो चाडपर्वमा दर्शकको राम्रो प्रतिक्रिया पाउने र व्यापार बढ्ने अपेक्षा गरे पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा समग्र कारोबार उत्साहजनक नभएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज