९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको नयाँ प्रमुख नियुक्त

source NNB २०८२ आश्विन ५ गते , आइतबार
1
Shares
99
Views
टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको नयाँ प्रमुख नियुक्त

काठमाडौँ — सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रूपमा कार्यरत कार्कीलाई विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

भदौ २८ गते हुतराज थापा अनिवार्य अवकाशमा गएपछि विभाग प्रमुखको पद रिक्त रहेको थियो। सो पदमा कार्कीलाई नियुक्त गर्दै सरकारले विभागीय नेतृत्वलाई निरन्तरता दिएको छ।

कार्की २०५३ सालमा अनुसन्धान अधिकृतका रूपमा गुप्तचर सेवामा प्रवेश गरेका थिए। उनीसँगै ओमप्रकाश जोशी पनि प्रमुख बन्ने दावेदार थिए, तर मन्त्रिपरिषद्को निर्णयले कार्कीलाई नै नेतृत्व दिने टुंगो लगाएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज